मत्ती 20:10 - पवित्र बाइबल10 त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यस बेला सबभन्दा पहिले काममा लाग्नेहरूले चाहिँ धेरै पाइन्छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्का मात्रै पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए। Viz kapitola |