मत्ती 2:3 - पवित्र बाइबल3 जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्चियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए। Viz kapitola |