मत्ती 2:23 - पवित्र बाइबल23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी भनिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 र त्यहीँ नासरत भन्ने सहरमा गएर बसे। यसरी नै अगमवक्ताले “उहाँलाई नासरी भनिनेछ,” भनेको कुरा पूरा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनी नासरत भन्ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।” Viz kapitola |