Online Bible

- Reklamy -




मत्ती 2:21 - पवित्र बाइबल

21 त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसपछि योसेफ आमा-छोरालाई लिएर इस्राएल देशमा फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए।

Viz kapitola kopírovat




मत्ती 2:21

Následuj nás:

Reklamy


Reklamy