मत्ती 2:20 - पवित्र बाइबल20 स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “उठ, अब आमा-छोरालाई लिएर इस्राएलमा फर्क किनभने बालकलाई मार्न खोज्ने मानिस मरिसक्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।” Viz kapitola |