मत्ती 2:19 - पवित्र बाइबल19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हेरोद मरेपछि परमप्रभुका स्वर्गदूतले मिश्रदेशमा योसेफलाई सपनामा देखा परेर भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे, Viz kapitola |