मत्ती 2:15 - पवित्र बाइबल15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 र हेरोदको मृत्यु नहोउञ्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि हेरोद नमरुञ्जेल तिनीहरू त्यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्न लाउनुभएको यो कुरा पूरा हुन आएको हो– “मैले मिश्रदेशबाट आफ्नो छोरालाई बोलाएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्वरले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।” Viz kapitola |