Online Bible

- Reklamy -




मत्ती 2:11 - पवित्र बाइबल

11 तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्‍ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।

Viz kapitola kopírovat




मत्ती 2:11

Následuj nás:

Reklamy


Reklamy