मत्ती 2:10 - पवित्र बाइबल10 तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यो देखेर तिनीहरू खुसीले गदगद भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। Viz kapitola |