मत्ती 2:1 - पवित्र बाइबल1 यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू यहूदियाको बेथलेहेम भन्ने गाँउमा जन्मिनुभएको थियो। त्यस समयमा हेरोद त्यहाँका राजा भएका थिए। येशू जन्मिनुभएपछि पूर्वबाट ज्योतिषीहरू उहाँलाई खोज्दै यरूशलेममा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए। Viz kapitola |