मत्ती 19:7 - पवित्र बाइबल7 फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 फरिसीहरूले उहाँलाई सोधे, “त्यसो भए किन मोशाले पत्नी त्याग्नेलाई त्यागपत्र लेखेर त्याग्नू भनेको त?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्ने आज्ञा दिए त?” Viz kapitola |