Online Bible

- Reklamy -




मत्ती 19:6 - पवित्र बाइबल

6 यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्‍वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”

Viz kapitola kopírovat




मत्ती 19:6

Následuj nás:

Reklamy


Reklamy