मत्ती 19:22 - पवित्र बाइबल22 तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यस्तो कुरा सुनेर ती तन्नेरी मानिस अँध्यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो। Viz kapitola |