मत्ती 19:20 - पवित्र बाइबल20 त्यो जवान मानिसले भने, “मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तन्नेरी मानिसले भने, “यी सबै आज्ञाहरू त मैले मान्दै आएकै छु। अरू के गर्नुपर्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?” Viz kapitola |