मत्ती 19:16 - पवित्र बाइबल16 एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एकपल्ट एक जना तन्नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्यू, अजम्मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के असल काम गर्नुपर्छ?” Viz kapitola |