मत्ती 19:15 - पवित्र बाइबल15 त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो। Viz kapitola |