मत्ती 19:11 - पवित्र बाइबल11 येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 येशूले भन्नुभयो, “मैले भन्न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्छन्, जसलाई परमेश्वरले दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ। Viz kapitola |