Online Bible

- Reklamy -




मत्ती 19:10 - पवित्र बाइबल

10 चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्‍तै सम्‍बन्‍ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँका चेलाहरूले भने, “पति-पत्‍नीको सम्‍बन्‍ध यस्‍तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।”

Viz kapitola kopírovat




मत्ती 19:10

Následuj nás:

Reklamy


Reklamy