Online Bible

- Reklamy -




मत्ती 18:9 - पवित्र बाइबल

9 यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्‍दा त बरु कानो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अनि त्‍यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई पनि झिकेर मिल्‍काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।

Viz kapitola kopírovat




मत्ती 18:9

Následuj nás:

Reklamy


Reklamy