Online Bible

- Reklamy -




मत्ती 18:7 - पवित्र बाइबल

7 जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धिक्‍कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्‍ता कुराहरू आइपर्दछन् नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!

Viz kapitola kopírovat




मत्ती 18:7

Následuj nás:

Reklamy


Reklamy