मत्ती 18:5 - पवित्र बाइबल5 “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अनि मेरो नाउँमा यस्तै बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ। Viz kapitola |