मत्ती 18:33 - पवित्र बाइबल33 मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 मैले तँलाई दया गरेजस्तै तैँले पनि आफूसँगै काम गर्ने साथीलाई दया गर्नुपर्ने थिएन र?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’ Viz kapitola |