Online Bible

- Reklamy -




मत्ती 18:29 - पवित्र बाइबल

29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “तर त्‍यसको सङ्गी-नोकरले घोप्‍टो परेर त्‍यसलाई बिन्‍ती गर्‍यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यस साथीले पाउमा परेर बिन्‍ती गर्दै भन्‍यो, ‘केही दिनसम्‍म पर्खिदिनुहोस्, म सबै ऋणहरू तिर्नेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’

Viz kapitola kopírovat




मत्ती 18:29

Následuj nás:

Reklamy


Reklamy