Online Bible

- Reklamy -




मत्ती 18:28 - पवित्र बाइबल

28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “तर त्‍यस नोकरले निस्‍केर जाँदा आफ्‍नो सङ्गी-नोकरहरूमध्‍ये एक जनालाई भेट्यो, जो त्‍यसको एक सय चाँदीका सिक्‍काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्‍यसले भन्‍यो, ‘तेरो ऋण तिरिहाल्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “तब त्‍यो नोकर गयो र उसले आफैंसँग काम गर्ने अर्को साथीलाई भेट्यो। त्‍यो साथीले उसबाट एक सय चाँदीका सिक्‍का ऋण लिएको थियो। उसले झम्‍टेर त्‍यसको घोक्रो अठ्याउँदै भन्‍यो, ‘लौ, तैँले खाएको ऋण अहिले तिरिहाल्!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्‍का ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्‍यो।

Viz kapitola kopírovat




मत्ती 18:28

Následuj nás:

Reklamy


Reklamy