मत्ती 18:26 - पवित्र बाइबल26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “तब त्यस नोकरले घुँड़ा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यस नोकरले राजाका पाउमा परेर बिन्ती चढायो, ‘सरकार, केही दिनसम्म पर्खिदिनुहोस्, म एकएक पैसा बुझाउनेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’ Viz kapitola |