Online Bible

- Reklamy -




मत्ती 18:25 - पवित्र बाइबल

25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर त्‍यस मानिसले तिर्न नसक्‍दा त्‍यसका मालिकले त्‍यसलाई र त्‍यसका पत्नी र छोरा-छोरी र त्‍यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर त्‍यो मानिससँग ऋण तिर्न पुग्‍ने पैसा थिएन। यसकारण ती राजाले ‘त्‍यसलाई भएभरको जेथा, स्‍वास्‍नी, छोरा-छोरी र आफैंलाई समेत बेचेर ऋण चुक्ता गर’ भन्‍ने हुकुम दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्‍चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्‍ने हुकुम दिए।

Viz kapitola kopírovat




मत्ती 18:25

Následuj nás:

Reklamy


Reklamy