Online Bible

- Reklamy -




मत्ती 18:24 - पवित्र बाइबल

24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्‍का ऋण लिने एक जना तिनीकहाँ ल्‍याइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 ती राजाले आफ्‍नो हिसाब-किताब लिन लाग्‍दा दश हजार सुनका सिक्‍का ऋण लाने एक जना नोकर उनकहाँ ल्‍याइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्‍का ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो।

Viz kapitola kopírovat




मत्ती 18:24

Následuj nás:

Reklamy


Reklamy