Online Bible

- Reklamy -




मत्ती 18:21 - पवित्र बाइबल

21 त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 पत्रुसले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले उसलाई कतिपल्‍टसम्‍म माफ दिनुपर्ने हो? सातपल्‍टसम्‍म?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पल्ट क्षमा गरूँ? के सात पल्ट?”

Viz kapitola kopírovat




मत्ती 18:21

Následuj nás:

Reklamy


Reklamy