मत्ती 18:20 - पवित्र बाइबल20 यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूको बीचमा हुनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।” Viz kapitola |