Online Bible

- Reklamy -




मत्ती 18:14 - पवित्र बाइबल

14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्‍छा छ, कि यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट नहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ठीक त्‍यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले पनि यी सानाहरूमा कोही पनि हराएको चाहनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ।

Viz kapitola kopírovat




मत्ती 18:14

Následuj nás:

Reklamy


Reklamy