Online Bible

- Reklamy -




मत्ती 18:13 - पवित्र बाइबल

13 अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यदि उसले त्‍यसलाई भेट्टायो भने, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, ती भड्‌केर नजाने उनान्‍सयभन्‍दा त्‍यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसलाई भेट्टाएपछि नबरालिएका उनान्‍सय भेडाहरूको लागि भन्दा पनि त्‍यो भेट्टाएको एउटै भेडाको लागि ऊ ज्‍यादै खुसी हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ।

Viz kapitola kopírovat




मत्ती 18:13

Následuj nás:

Reklamy


Reklamy