Online Bible

- Reklamy -




मत्ती 18:12 - पवित्र बाइबल

12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्‌केर गयो भने, उसले उनान्‍सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्‍यस भड्‌केर जाने एउटालाई खोजी गर्न जाँदैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “तिमीहरूको के विचार छ? सय वटा भेडा हुने मानिसले एउटा भेडा हरायो भने त्‍यसले के गर्छ होला? त्‍यसले अरू उनान्‍सय वटालाई त्‍यही पाखामा छोडेर हराएकोलाई खोज्‍न जाँदैन र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र?

Viz kapitola kopírovat




मत्ती 18:12

Následuj nás:

Reklamy


Reklamy