मत्ती 18:10 - पवित्र बाइबल10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “होश राख, यी साना बालकहरू कसैलाई पनि तिमीहरूले हेला नगर। म तिमीहरूलाई भन्छु, तिनीहरूको हेरचाहा गर्ने स्वर्गदूतहरू स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताकै अगाडि छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्। Viz kapitola |