मत्ती 18:1 - पवित्र बाइबल1 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा महान् को हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्वरको राज्यमा सबभन्दा ठूलो को हुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?” Viz kapitola |