Online Bible

- Reklamy -




मत्ती 17:8 - पवित्र बाइबल

8 चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जब तिनीहरूले आफ्‍ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अनि तिनीहरूले उठेर हेर्दा त त्‍यहाँ येशू मात्रै हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्।

Viz kapitola kopírovat




मत्ती 17:8

Následuj nás:

Reklamy


Reklamy