Online Bible

- Reklamy -




मत्ती 17:5 - पवित्र बाइबल

5 जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनी बोल्‍दाबोल्‍दै, चम्‍किलो बादलले तिनीहरूलाई ढाकिहाल्‍यो, र त्‍यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु, यिनको कुरा सुन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो अनि बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मेरा प्‍यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!”

Viz kapitola kopírovat




मत्ती 17:5

Následuj nás:

Reklamy


Reklamy