मत्ती 17:26 - पवित्र बाइबल26 पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।” येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “अरूहरूबाट,” पत्रुसले जवाफ दिए। येशूले तिनलाई भन्नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “अरूहरूबाटै उठाउँछन्,” पत्रुसले जवाफ दिए। येशूले भन्नुभयो, “त्यसो भए निज छोराहरूले कर तिर्नुपर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्। Viz kapitola |