Online Bible

- Reklamy -




मत्ती 17:24 - पवित्र बाइबल

24 येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, “के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्‍दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 येशू र उहाँका चेलाहरू कफर्नहुममा आइपुगेपछि मन्‍दिरको कर उठाउनेहरूले आएर पत्रुसलाई सोधे, “के तिमीहरूका गुरुले मन्‍दिरको कर बुझाउनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?”

Viz kapitola kopírovat




मत्ती 17:24

Následuj nás:

Reklamy


Reklamy