मत्ती 17:19 - पवित्र बाइबल19 तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पछि चेलाहरूले येशूलाई एकान्तमा सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब चेलाहरूले गुप्तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” Viz kapitola |