Online Bible

- Reklamy -




मत्ती 17:18 - पवित्र बाइबल

18 येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अनि येशूले त्‍यस भूतलाई हकारेर धपाउनुभयो र त्‍यो केटा तुरुन्‍तै निको भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो।

Viz kapitola kopírovat




मत्ती 17:18

Následuj nás:

Reklamy


Reklamy