मत्ती 17:14 - पवित्र बाइबल14 येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्यो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो, Viz kapitola |