Online Bible

- Reklamy -




मत्ती 17:12 - पवित्र बाइबल

12 तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर म तिमीहरूलाई भन्‍दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्‍यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्‍ट भोग्‍नुपर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। तर मानिसहरूले उनलाई चिनेनन् र तिनीहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे अनि म मानव पुत्रलाई पनि तिनीहरूले त्‍यस्‍तै गरी मार्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्‍न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछ।”

Viz kapitola kopírovat




मत्ती 17:12

Následuj nás:

Reklamy


Reklamy