Online Bible

- Reklamy -




मत्ती 17:10 - पवित्र बाइबल

10 चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्‍त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्‍छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 चेलाहरूले येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्‍छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”

Viz kapitola kopírovat




मत्ती 17:10

Následuj nás:

Reklamy


Reklamy