मत्ती 17:1 - पवित्र बाइबल1 त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्नालाई आफूसँग एउटा उच्च पहाड़माथि अलग्गै लैजानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्नालाई मात्रै साथमा लिएर अग्लो पहाडतिर जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो। Viz kapitola |