मत्ती 16:6 - पवित्र बाइबल6 येशूले तिनीहरूलाई भन्नुभयो, “आफैंलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैंलाई जोगाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 येशूले तिनीहरूलाई भन्नुभयो, “ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि जोगिएर बस!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।” Viz kapitola |