Online Bible

- Reklamy -




मत्ती 16:28 - पवित्र बाइबल

28 तिमीहरूलाइ साँच्चो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ खड़ा हुनेहरूमध्‍ये कतिले मानिसको पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहेको नदेखेसम्‍म मृत्‍यु चाख्‍नेछैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, म मानव पुत्र मेरो राज्‍यमा आएको नदेखेसम्‍म यहाँ सुनेर उभिनेहरूमध्‍ये कति त मर्ने पनि छैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।”

Viz kapitola kopírovat




मत्ती 16:28

Následuj nás:

Reklamy


Reklamy