मत्ती 16:27 - पवित्र बाइबल27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको कामअनुसार प्रतिफल दिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने म मानव पुत्र आफ्नै पिताको महिमा लिएर स्वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्नो कामअनुसारको इनाम दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ। Viz kapitola |