मत्ती 16:2 - पवित्र बाइबल2 येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर येशूले जवाफ दिनुभयो, “घाम डुब्न लाग्दा तिमीहरू आकाशतिर हेरेर ‘आकाश रातो भयो, अब त भोलि राम्रो दिन हुन्छ’ भनी भन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले भन्नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’ Viz kapitola |