मत्ती 16:17 - पवित्र बाइबल17 येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशूले भन्नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। Viz kapitola |