मत्ती 16:16 - पवित्र बाइबल16 शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।” Viz kapitola |